हत्याका आरोपी दासलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाए

रौतहटको कटहरिया नगरक्षेत्रभित्र लामो समयदेखि फरार  एकजना हत्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर  प्रहरीलाई बुझाएका छन् । कटहरिया १ भसेढवाकासन्दीप यादवको हत्याको आरोपमा फरार रहेका सोही वडा खोर टोलका ४० बर्षीय  लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बिझाएका हुन् ।सन्दीप यादवको हत्या गरेर फरार भएको आरोप लागेका दास आइतबार राति लुकिछिपी  घरमा आउने बिशेष सूचनाको आधारमा गाउँलेहरु खोरटोलको छेउमा कुरेर बसेका थिए ।गएराति ८ बजे मुख छोपेर मोटरसाइकलमा आएका हत्याका आरोपी

सम्बन्धित सामग्री