प्रहरीको गल्तीमाथि यी साहसी युवतीको ‘छानबिन’ : दाजुको हत्याका आरोपी बल्ल कठघरामा !

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृत्यु प्रकरणमा मृत्यु वा हत्याको कारण र संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो । तर जब मृतककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घटनाको छानबिन थालिन्, शंकास्पदहरू न्यायको कठघरासम्म पुगेका छन् । राज्यबाट अख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पीडित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शंकास्पद आरोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बाध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै संघर्ष गर्नुपरेको छ । ...

सम्बन्धित सामग्री

आफ्नै दाजु हत्याका आरोपी १७ वर्षपछि पक्राउ - Naya Patrika

सल्यानको स्यानीखालमा दाजुको हत्या आरोप लागेका एक जनालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । शारदा नगरपालिका १२ स्यानिखाल मुलडाँडाका ३७ वर्षीय विजय गोसाई १७ वर्षपछि पक्राउ परेका हुन ।...पूरा पढ्नुहोस् »