अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १ सय ४५ रोपनी बाँझो जग्गाको सदुपयोग गरी प्याज र गहत खेतीको सुरुवात गरेको छ ।बढ्दो बसाईसराई रोकथामका लागि चालु आर्थिक वर्षमा नगरपालिकाभित्र रहेका बाँझो जग्गाको खोजी गरी बेरोजगार नागरिकहरुलाई रोजगारी दिने कार्यक्रम अघि बढाएको छ । पूर्वाधार निर्माणको निरन्तरता सँगसँगै बाँझो रहेका जग्गाका धनीहरुसँग सम्झौता गरी पहिलो चरणमा प्याज […]
The post बाँझो जग्गाको सदुपयोग गरी प्याज र गहत खेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....