काठमाडौं- काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले सबै खेलाडीलाई आफ्नो जिम्मेवारी दिए पनि त्यसमा उनीहरू चुकेको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा हार व्यहोरेपछि प्रशिक्षकल देसाईले यस्तो बताएका हुन्। सुदूरपश्चिमका हरमित सिंह एसोसिएट क्रिकेटकै उत्कृष्ट फिनिसर रहेको र आज पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको उल्लेख गरे। करण केसीले सुरूमै तीन विकेट […]
काठमाडौँ – सिमरा घटनापछि आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ। समितिको बैठकले शान्ति सुरक्षालाई प्रभावकारी बनाउँदै निर्वाचनको वातावरण सिर्जना गर्ने गरी सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरेको छ। समितिले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। यी हुन् समितिका ३ […]
काठमाडौँ। गृह मन्त्रालयले आज (बुधबार) बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थिति सामान्य बन्दै गएको जनाएको छ। आज साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिई स्थिति सामान्य बनाउँदै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो। मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र […]
काठमाडौं – निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा रु एक करोड सहयोग प्राप्त भएको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट आज भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो । परिषद्का अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी […]
काठमाडौँ- विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका बञ्चरैडाँडाका स्थानीयसँग भएको वार्ता विनानिष्कर्षविहीन टुङ्गिएको छ। बुधवारबाट फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गरेका थिए। शहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौँ […]