किसानकाे खातामा हरेक दिन पैसा आउने दिन आयो : अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले किसानको खातामा हरेक दिन पैसा आउने दिन आएको बताउनुभएको छ । आज शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ नम्वर वडामा डेरी प्लान्ट (दूध उद्योग) को शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले समाजको समृद्धि कृषि क्रान्ति र उत्पादनको माध्यमबाट हुने बताउनुभयो ।    स्यार्पु पावर कम्पनी लिमिटेड अन्तर्गतको स्यार्पु कृषि कम्पनी लिमिटेडको २३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यस उद्योगको शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले कृषिमार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग ...

सम्बन्धित सामग्री

बूढीगण्डकी जलविद्युत् आयोजना बन्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्दुत आयोजना बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले  भने “बूढीगण्डकी बनाउने हो ।”त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत

लगानीको उपयुक्त वातावरण बन्दै गएको छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको दाबी गरेका छन् ।मोरङ व्यापार संघको ६५ वार्षिक साधारणसभालाई सम्बोधन गर्दैै अर्थमन्त्री शर्माले कोभिडको महामारी र सरकार परिवर्तनले लगानीकर्तामा केही निराशा उत्पन्न भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।उनले प्रदेश–१ मा कृषि, पर्यटन र ऊर्जा र सेवामूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे । अर्थमन्त्री शर्माले विराटनगरबाट […]

नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताएका छन्। नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।...

पेस्की अध्यादेश आउँदैनः अर्थमन्त्री

सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् ।

अर्थमन्त्री शर्मा र सुमारबीच भेटवार्ता

एमसीसी उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शनिबार अपरान्ह सुमारको टोलीले सिंहदरवारमा अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेको हो ।भेटमा एमसीसीको टोलीले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरि कार्यान्वयनमा लैजान आग्रह गरेको छ । जवाफमा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच २०१७ मा सम्पन्न कम्प्याक्ट सम्झौताका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताएकाम थिए ।भदौ […]

अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको बिच भेटवार्ता भएको छ । शनिबार अर्थमन्त्री शर्मा र उपाध्यक्ष सुमार बिच अर्थमन्त्रालयमा भेट भएको हो । अर्थमन्त्री शर्माले मिलेनियम च्यालेन्ज विषयमा राजनैतिक स्रतरमा छलफल भइरहेको बताए । उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् […] The post अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीबीच छलफल

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे  पूर्वअर्थमन्त्रीसँग छलफल गरेका छन्।

अर्थमन्त्री शर्मा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। उनले बिहीबार सिंहदरबार स्थित अर्थमन्त्री शर्मालाई भेटेका हुन्। नेकपा माओवादीका तर्फबाट शर्माले तीन दिन अघि अर्थमन्त्रीका रुपमा शपथ खाएका थिए।