तीलगंगालाई १० करोड अनुदान, विश्व बैंकको ७ अर्ब ऋण स्वीकृत: यस्ता छन् मन्त्रिपरिषदको आजको ९ निर्णय :: Pahilopost.com

काठमाडौं: मंगलवार बिहान बालुवाटारमा मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ। बैठकले राष्ट्रिय महत्त्व राख्ने ९ वटा निर्णय गरेको छ।  यी हुन् सरकारका ९ निर्णय १. सरकारले विश्व बैंकको ६ अर्ब ८६ करोड ऋण स्वीकृत गरेको छ। कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना निमार्णका लागि सो ऋण स्वीकृत गरेको हो।  २. बैठकले वेपत्ता