गृहमन्त्री खाँणको निर्देशन- भूकम्पमा परी घाइते भएकाको तत्काल उद्धार र राहतको व्यवस्था गर्नू

गृहमन्त्री बालकृष्ण खाँणले डोटीको पूर्वीचौकी गाउँपालिका-३, गैरागाउँलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री

बाढी पहिरा प्रभावितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई […]

बाढी-पहिरो पीडितको उद्धार र राहतमा खटिन गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढी-पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिएका छन् । उनले मंगलबार देशभरका बाढी-पहिरो र क्षतिको विवरणबारे जानकारी लिँदै तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।