काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको आशलाग्दो यात्रा देखेर पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन्।एमाले राष्ट्रिय स्वधीनता र स्वाभिमानको रक्षा तथा विकास समृद्धिको यात्रामा अघि बढिरहेकाले लोकप्रियता बढेको र त्यही लोकप्रियतालाई रोक्न गठबन्धन बनेको दाबी गरेका छन्।उनले लेखेका छन्‚ ‘जनादेशको सम्मान, राष्ट्रिय स्वधीनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आश लाग्दो यात्रामा अघि बढ्दो एमालेको बढ्दो शक्ति र लोकप्रियताका रोक्न बनेको हो पाँच दलीय गठबन्धन।’मह