गोरखामा सवारी दुर्घटना बढ्दै, तीन वर्षमा ३१ जनाको मृत्यु
गोरखामा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ । जिल्लामा निजी सवारी साधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सन्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम बढिरहेको जिल्ला ट्राफिक...
बिहिबार मकवानपुरको भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दुबै ठाउँमा गरेर दर्जनौं यात्रु घाइते भएका छन् । समाचार अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा …
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र […]
काठमाडौं : पछिल्लो तीन महिनामा सवारी दुर्घटना बढेर गएको छ। गएको बैशाख, जेठ र असार महिनामा ६ हजार ३ सय ५९ वटा सवारी दुर्घटना भएका हुन्।
त्यस्तै, अघिल्लो वर्षको सोही समयमा ३ हजार ८ सय ९१ वटा दुर्घटना भएका थिए। यस्तै, दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ।
तीन महिनामा ७…
कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए । आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन&
१३ असार, काठमाडौं । कोटेश्वरमा सोमबार साँझ डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको […]
मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बिहीबार साँझ नारायणघाट बाट विरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर
झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए ।आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटन
मकवानपुर। हेटौँडा उपमहानगरपालिका-९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका-४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन्। पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा ना३८प ९३५३ नम्बरको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बताए। रासस
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]