काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीका करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नी करिब ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि सोको अनुसन्धान अधिकृतसहितको […]
काठमाडौँ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मै पुगेर बिरामीको अन्तर्वार्ता लिइएको विषय प्रतिनिधि सभामा उठेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आइसियुमा पुगेर अन्तर्वार्ता लिइएको विषयलाई गम्भीर रूपमा उठाउँदै यसप्रति आपत्ति जनाएकी हुन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले संवेदनशीलताको सीमा नै उजागर […]
RajdhaniDaily.com | काठमाडौं । न्याय परिषद्ले जिल्ला तथा उच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति तथा सरुवा गरेको छ । परिषद्को आजको बैठकले सरुवा तथा पदस्थापन गरेको हो । बैठकले -
३० भदौ, काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट बढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाले सो क्षेत्रमा सुक्खा बन्दरगाह स्थापना गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए ।
सो …
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही मन्त्रीहरूले गैर राजनीतिक गतिविधि गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद मल्लले सरकारका केही मन्त्रीहरूले विपक्षी र सर्वसाधारणलाई तर्साउने, धम्क्याउने र गैर राजनीतिक अभिव्यक्ति दिने गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका हुन् । त्यस्तै उनले जलविद्युत […]