यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन

काठमाण्डाै – वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ ।  बिहीवार ललितपुरको एकान्तकुनामा रहेकाे यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताउनु भएको हो । उहाँले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभइ कानूनि कामलाई पनि अघि बढाएर लैजाने बताउनु भयो । म...

सम्बन्धित सामग्री

बिचौलिया रोक्न अनलाइन भुुक्तानीको निर्देशन

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री  घनश्याम  दाहालले यातायात  कार्यालयमा  बिचौलिया रोक्न अनलाइन प्रणालीबाटै भुक्तानीको  व्यवस्था  गर्न  निर्देशन दिएका छन् । शुक्रबार गुर्जुधारास्थित यातायात कार्यालयको  अनुगमन  गर्दै  मन्त्री दाहालले कार्यालयका लिखित फाइलहरू अनलाइन प्रणालीमै राख्न पनि निर्देशन पनि दिएका छन् ।  मन्त्री दाहालले प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयका फाइलहरू व्यवस्थित हुनुपर्ने पनि बताए । उनले बिहीबार एकान्तकुनाको यातायात कार्यालय अनुगमन गरेको खब...

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलिया छिर्न नदिन निर्देशन

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयको अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय पुगेका उनले बिचौलियालाई प्रवेश रोक्न जोड दिएका छन् । मन्त्रालयले यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक साथै कानुनी कामलाई अघि बढाउने मन्त्री दाहालले बताए । मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा […]