काठमाण्डाै – भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२० अर्थात् यो अङ्ग्रेजी वर्षमा नियमित अन्तर्राष्ट्रिय उडान नहुने भएको छ ।
विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम यो आर्थिक वर्षभित्र सकिन मुश्किल हुने र त्यसपछि पनि अन्य प्राविधिक काममा हुने ढिलाइले सन् २०२० मा विमानस्थल सञ्चालन गर्न समस्या देखि...