कैलाली– प्रहरीले वर्षौँदेखि हराइरहेका कैलालीका एक जनाको भारतबाट उद्धार गरी ३३ वर्षपछि परिवारससँग पुनर्मिलन गराएको छ । जानकी गाउँपालिका–७ टिकलीगढका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्षअघि भारत रोजगारीमा गएसँगै बेपत्ता भएका थिए । प्रहरीले उनलाई भारतबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको हो । गत भाद्र ९ गते प्रहरी परिसर टेकुका प्रमुख प्रहरी […]