महाकालीमा एक युवक बेपत्ता

बैतडी : बैतडीस्थित महाकाली नदीमा बगेर आज (आइतबार) एक युवक बेपत्ता भएका छन्।  दार्चुलाको लेकम गाउँपालिका–३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका  हुन्। टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट १ किलोमिटर उत्तरको बाटोबाट महाकालीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।उनी कसरी महाकालीमा खसे भन्ने खुलेको छैन। एक्लै घर फर्किरहेका उनी साँघुरो बाटो भएकाले लडेर महाकालीमा बेपत्ता भएको अनुमान प्रह

सम्बन्धित सामग्री

बाजुरामा काठे पुल भाँचिदा युवक बेपत्ता

७ भदौं, धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ […]

नहरको पानीले बगाएर भारतीय युवक बेपत्ता

माेरङ – मोरङको जहदा गाउँपालिकामा नहरको पानीले बगाएर भारतीय एक युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका पौडी खेल्ने क्रममा भारतको विहारस्थित सिनुवारीका २० वर्षीय गणित राजवंशी बेपत्ता भएका हुन्। मोरङ प्रहरीको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले हाल जहदा गाउँपालिका ३ मा बसोबास गर्दै आएका राजवंशी र अर्का एक […]

नौ दिनदेखि चंखेलीका एक युवक बेपत्ता

हुम्लाको चंखेली गाउँपालिका ५ का एक युवक बेपत्ता  भएका छन् । चंखेली ५ नेप्काका २२  वर्षीय  सुरेन्द्र तामाङ चैत १५ गतेदेखि बेपत्ता  भएका हुन् ।  मेल्छाममा एक पसल चोरी गरेर भागेको भनिएका...

कालीगण्डकी नदीमा एक युवक बेपत्ता

बुधबार दिउँसो पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । तानसेन नगरपालिका–१४ अर्थुङ्गस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा धनकुटा पाख्रीबास नगरपालिका–६ फलाते घर भएका ३३ वर्षीय मोहन बस्नेत बेपत्ता भएका हुन् ।उनी विगत ७ महिनादेखि कालीगण्डकी करिडोर  सडक निर्माणमा जेसिबी चालकका रुपमा काम गर्दै आएका थिए  । उनको खोजी कार्य जारी रहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन् । उद्धार कार्यमा पाल्पाको अर्गली चौकीबाट प्रहरी टोली खटिएको उनको भनाई

पौडी खेल्न गएका एक युवक बेपत्ता

गोदावरी- कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब […]

पौडी खेल्न गएका युवक बेपत्ता

कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने...

गुल्मीमा कालीगण्डकीमा डुबेर एक युवक बेपत्ता

१४ कात्तिक, गुल्मी । गुल्मीमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका–८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार बिहान सत्यवती गाउँपालिका–१ रुद्राबेनीमा मलामी गएको बेला कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता युवकको खोजी भइरहेको […]

बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता

३ कात्तिक, सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता भएका छन् । हनुमानगर कंकालिनी नगरपालिका– ९ का २३ बर्षीय लालु मण्डल सोही नगरपालिका–१४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका हुन् । स्थानीय सञ्जीवकुमार मण्डलसँगै तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जीता खोला तर्न लागेका थिए । सोही क्रममा दुबैलाई खोलाले बगाएको […]

महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि उत्तरको बाटोबाट महाकाली नदीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका थिए । […]

बुटवलमा बाढीले बगाएर एक युवक बेपत्ता

बुटवल – अविरल वर्षापछि आएको बाढीले बगाउँदा रुपन्देहीका एक युवक बेपत्ता भएका छन्। दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न जाँदा मर्चवार क्षेत्रस्थित सम्मरीमाई– ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्य नारायण थापाले बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएको बताए।