नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य र पूर्व सिँचाइमन्त्री सञ्जयकुमार गौतम १५ बुँदे माग राख्दै शनिबार बेलुकीबाट आमरण अनशनमा बसेका छन् । तीन दिनदेखि आमरण अनशनमा बसेका उनले मुख्य प्राथमिकतामा गुलरिया र बारबर्दिया जोड्ने भत्केको पुल पुनः निर्माण भएको बताएका छन् ।