‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’गीत सार्वजनिक, पुष्प र श्रद्धाको रोमान्स

फिल्म ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दीपक वली निर्देशित फिल्मको गीतमा रवि ओड र सुनिता कार्कीको स्वर, डा.डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । गीत एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय देख्न सकिन्छ । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खि

सम्बन्धित सामग्री

‘ए मेरो हजुर ५’ निर्माण गर्ने झरनाको घोषणा

काठमाडौं,१७ पुस । कलाकार, निर्माता तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ५ बनाउने भएकी छन् । यसअघि ए मेरो हजुरका ४ सिक्वेल निर्माण तथा निर्देशन गरेकी थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिक्वेलको रुपमा ए मेरो हजुर ५ निर्माण गर्ने घोषणा गरेकी हुन् । थापाले यसअघि ए मेरो हजुरको दोस्रो, तेस्रो र चौथो […]

चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ सार्वजनिक

नेपाली चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा...

हलमा फर्कियो 'ए मेरो हजुर ४'

काठमाडौं : नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको 'ए मेरो हजुर ४' फेरि हलमा फर्किएको छ। लगातार तीन हप्ता सफल रूपमा प्रदर्शन भएको फिल्म अन्य नयाँ फिल्म प्रदर्शनमा आएपछि हलबाट उत्रिएको थियो। प्रदर्शनमा आएका नयाँ फिल्ममा दर्शकको उपस्थिति न्यून भएपछि 'ए मेरो हजुर ४' लाई फेरि हलमा ल्याइएको हो। कोरोना महामारी सुरु भएयता हलमा अहिलेसम्मकै सबैभन्दा बढी चहलपहल वैशाख १ देखि सुरु भएको थियो। यसको मुख्य कारण 'केजिएफ च्याप्टर २' हो भने नेपाली फिल्म 'ए मेरो हजुर ४'

‘ए मेरो हजुर’ सिरिजमा ब्रेक

काठमाडौँ– ‘ए मेरो हजुर ४’ को प्रदर्शन भएसँगै निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले सिरिजमा ब्रेक लगाएका छन् ।  होम प्रोडक्सनबाट लगातार ‘ए मेरो हजुर’ सिरिज दर्शक समक्ष ल्याइरहेका थापा दम्पतीले यसलाई ब्रेक लगाउदै ‘भागवत गीता’ को काम अगाडि बढाएका छन् । फिल्मकी गीता अर्थात् सुहाना थापाको बर्थ डेमा सार्वजनिक गर्ने गरी फिल्मको भिडियो […]

झरना भन्छिन्- ‘ए मेरो हजुर ५’ अघि ‘भागवत गीता’ बन्छ

२९ माघ, काठमाडौं । अभिनेत्री झरना थापा चलचित्र ‘ए मेरो हजुर २’बाट निर्देशक बनिन् । यसपछि उनले ‘ए मेरो हजुर ३’ पनि निर्देशन गरिन् । झरना हिट चलचित्रको चौथो सिरिजका साथ दर्शकमाझ आउने तयारीमा छन् । तर ‘ए मेरो हजुर ४’ रिलिजमा नआउँदै झरनालाई ‘ए मेरो हजुर ५’ कहिले बन्छ भन्ने प्रश्न आउन थालिसकेको छ […]

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

‘ए मेरो हजुर ४’को टिजरमा अनमोललाई ‘मेघास्टार’को ट्याग किन दिइएन ?

७ माघ, काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’को टिजरमा अभिनेता अनमोल केसीलाई ‘मेघास्टार’ भनेर लेखिएको थियो । अनमोललाई यो ट्याग चलचित्रमा नै दिइएपछि चर्चा पनि खुबै भयो । ‘ए मेरो हजुर ३’मा अनमोलले ‘मेघास्टार’को ट्याग पाएपछि उनलाई फ्यानले यही नामले सम्बोधन गर्न थाले । तर, ‘ए मेरो हजुर ४’को टिजरमा भने निर्माणपक्षले अनमोललाई ‘मेघास्टार’ […]

अनमोलको ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक

अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको फिल्म ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा फिल्मका दुई मुख्य पात्र अनमोल र सुहाना बीचको प्रेम, रोमान्स र विछोडका आयम समेटिएको छ ।सन् २००२ मा शिव रेग्मीको निर्देशन बनेको हिट फिल्म ‘ए मेरो हजुर’ चौथो श्रृंखलाको रुपमा यो फिल्म निर्माण भएको हो । आगामी वैशाख १ गते सार्वजनिक प्रदर्शन हुने फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।सुहाना इन्टरटेन्मेन्टको

'ए मेरो हजुर ४' को अष्ट्रेलिया राइट बिक्री

काठमाडौंः 'ए मेरो हजुर' फ्रेन्चाइजको चौथो फिल्म 'ए मेरो हजुर ४' को अष्ट्रेलिया राइट बिक्री भएको छ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले फिल्मको अष्ट्रेलिया राइट किनेको हो। झरना थापाको निर्देशन तथा सुनील कुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिँदै छन्। अनमोल र सुहाना मुख्य भूमिकामा देखिएको 'ए मेरो हजुर ३' व्यवसायिक रुपमा सफल भएको थियो। दुई दशक अघि शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई दर्शकले निकै मन पराएका थिए।

झरनाको ‘ए मेरो हजुर ४’ चैत्रमा रिलिज हुने

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर –४’ पूर्व घोषित मिति भदौ १८ मा रिलिज गर्न सकेनौ’ थापाले अगाडि लेखेका छन्– ‘अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमति दिएकोले विस्तारै