यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा स्कटल्याण्डमाथि चेक रिपब्लिकले सहज जित निकालेको छ। ह्याम्सडेन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली स्कटल्याण्ड चेक रिपब्लिकसँग २-० ले पराजित भएको हो।
चेक रिपब्लिकको जितमा दुबै गोल प्याट्रिक सिकले गरे। ४२ औं मिनेटमा अग्रता दिलाएका उनले दोस्रो गोल ५२ औं मिनेटमा गरेका…