धामीझाँक्री खोज्दै जापानी कमेडियन

जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’...