काठमाडौं । नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएको विषयमा छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएको छ । मंगलबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माको राजीनामा माग्दै छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गरेका हुन् ।
छानविन समितिबाट अर्थमन्त्रीलाई लागेको आरोप गलत सावित भएमा आफूहरू पछि हट्न...