चुनावी खर्च पेस नगर्नेले तिर्न थाले जरिवाना

स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउँदा कारबाहीमा परेकामध्ये राप्रपाका एक नेताले साढे तीन लाख जरिवाना बुझाएका छन् । निर्वाचन आयोगका अनुसार झापा कचनकवल गाउँपालिकामा अध्यक्ष उम्मेदवार अन्जरा आलमले जरिवाना बुझाएका हुन् ।

सम्बन्धित सामग्री