चुनावी खर्च नबुझाउने उम्मेदवारलाई जरिवाना तिराउने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठ)

काठमाडौं । स्थानीय तहको निर्वाचनमा तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाएका, पछि बूझाएका र बुझाउँदै नबुझाएका जनप्रतिनिधिलाई ६ महिनाभित्र जरिवाना तिर्न निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको निवेदनमा संवैधानिक इजलासले वुधबार उक्त आदेश जारी गरेको हो । निर्वाचन आयोगले गत साउन […]

सम्बन्धित सामग्री

‘नो नट अगेन’ अभियानलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगको ‘नो नट अगेन’ अभियान रोक्ने निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । यसअघि सर्वोच्चका हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश थियो । सामाजिक सञ्जालमा ‘नो नट अगेन’ पेज […]

डा. कार्कीको उम्मेदवारी कायम

निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गरेको छ । लाभको पदमा बहाल रहेको भन्दै निर्वाचन...

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए […]

तोसिमाको उम्मेदवारी रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदपारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको छ। ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी शनिबार आयोगले लाभको पद लिएको भन्दै खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम […]

सर्वोच्चको अन्तरिम आदेश : ‘गाई’ चुनाव चिह्न तत्काल कसैलाई नदिनू

काठमाडौँ- सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन […]