खस्किँदै अर्थतन्त्र

भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतन्त्रका मुख्य सूचक फेरि धमिलिएका छन् । बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढदो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको हो ।

सम्बन्धित सामग्री

‘संविधान दिवसको औचित्य छैन’

संविधान सभाबाट नेपालको संविधान २०७२, जारी भएपछि देशमा संक्रमणकालको अन्त्यसँगै राजनीतिक स्थिरता एवं तीव्र विकास हुने अपेक्षा गरिएको थियो। तर विडम्बना आज देश क्रमश संकटग्रस्त बन्दै गएको छ। देशको अर्थतन्त्र धराशायी हुँदैछ। व्यापार व्यवसाय चौपट छ। बेरोजगारी चरम सीमामा छ। दिनदिनै हजारौं युवाहरू देश छोडेर विदेश गइरहेका छन्। शिक्षा र स्वास्थ्यको स्तर झनझन् खस्किँदै गइरहेको […]

अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रको माग

खस्किँदै गएको अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रले माग गरेको छ । शनिबार विराटनगरमा आयोजित उद्योग संगठन मोरङको पदस्थापन कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले अर्थतन्त्र उकास्ने बजेट ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।...

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौं : अर्थमन्त्री

राजस्व संकलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै क्षेत्रबाट चाप छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको भन्ने कोणबाट पनि विश्लेषण हुने गरेको छ […]

कोभिडपछिका वर्षमा पनि खस्किँदै छ आर्थिक वृद्धि

एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको वृद्धिदर कम हुने एडीबीको प्रक्षेपणले देखिएको छ । एडीबीले बुधबार सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकमा गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि भए पनि आगामी आर्थिक वर्षमा भने वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने उल्लेख छ […]

आर्थिक वर्ष २०७९/८० को बजेटः कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता

काठमाडौं, बैशाख २५। रकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिने भएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले बाह्य क्षेत्रमा दबाब परेकाले अबको बजेट अर्थतन्त्र सुधार्न कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रलाई केन्द्रमा राखेर ल्याइनेछ । ‘कृषिक्षेत्रमा हामी खस्किँदै गएका छौं । गतवर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको […]

बन्दाबन्दीभन्दा पनि कोरोनासँगै बाँच्न सिक्नुपर्छ

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ । सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ तर सरोकारवाला सबै खस्किँदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् । बैंक–वित्तीय संस्थामा देखिएको तरलताको चाप, खुद्रा बजार व्यवसायमा देखिएको महँगी-मूल्यवृद्धि, ठप्पजस्तै देखिएको विकास निर्माणको कामले देशको अर्थतन्त्र सबल […]

७.९ प्रतिशतले सुधारियो चीनको जीडीपी

एजेन्सी।कोरोना महामारीपछि चीनको अर्थतन्त्र निरन्तर सुधारिन थालेको छ।यो वर्ष सन् २०२१ को दोस्रो त्रैमाससिक(अप्रिल–जुन)महिनाको अवधिमा चीनको कुल गार्हस्थ उत्पादन ७.९ प्रतिशतले बढेको छ।चीनको राष्ट्रिय तथ्यांक विभागले बिहीबार जारी गरेको सूचनाअनुसार अर्थतन्त्र निरन्तर सुधार हुँदै आएको हो।विश्वका अन्य देशको अर्थतन्त्र निरन्तर खस्किँदै जाँदा चीनको अर्थतन्त्र भने सुधारिँदै आएको छ। गत वर्ष २०२० को दोस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिको गति रोकिएको थियो।

सुनको भाउ पाँच वर्षयताकै उच्च, अमेरिकी अर्थतन्त्र र डलर कमजोर हुनु प्रमुख कारण

काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच वर्षयताकै उच्च भएको छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु,

फेरि खस्किन थाल्यो अर्थतन्त्र

काठमाडौं : भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतनत्रका मुख्य सूचक फेरि धमिलिएका छन्। बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको हो। साउनदेखि सुरु आर्थिक व...