अलपत्र परेको ६ वर्षपछि नयाँ ठेक्का, विवादका कारण प्राविधिक मूल्यांकनमै ढिलाइ
२८ वैशाख, नेपालगञ्ज । ६ वर्षदेखि अलपत्र राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माणका लागि दोस्रो पटक टेन्डर खुलेको भएको २ महिना बित्यो । तर प्राविधिक मूल्यांकनका नाममा काम अघि बढ्न सकेको छैन …