अफ्रिकी मुलुकमा बाढीका कारण ६० जनाको मृत्यु, हजरौं मानिस घरबार विहीन

एजेन्सी । अफ्रिकी मुलुकहरु मलाबी र मोजाम्बिकमा हालै आएको आँधीका कारण करिब ६० जनाको मृत्यु भएकाे छ । फ्रेडी नामको शक्तिशाली आँधीका कारण हजारौं घरबार विहीन भएका हुन् । भारी वर्षासँगै आएको आँधी निकै लामो समयसम्म रहेकाले ति राष्ट्रहरुको जनजीवन प्रभावित भएको हो । आँधीसँगै आएको बाढीले कमजोर सरचनाहरु बगाउनुका साथै बिजुलीका पोल र रुखहरु […]

सम्बन्धित सामग्री

बाढी पहिरोमा परेर अफगानिस्तानमा ६० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढीका कारण पूर्वी अफगानिस्तानमा मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ । बाढी पहिरोमा परेर कयौं व्यक्ति हराइरहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । तर तालिवानी विद्रोहीले भने एक सय ५० भन्दा बढीको मृत्यु भएको दावी […]