एजेन्सी । साविक विजेता नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो । विश्व नम्बर एक जोकोभिचले मंगलबार अष्ट्रेलियन ओपन खेल्ने पुष्टि गरेका छन् । गत वर्ष जोकोभिचले नवौं पटक अष्ट्रेलियन ओपन जितेका थिए । तर, कोभिडको खोप नलगाएको कारण सर्बियन खेलाडीले अष्ट्रेलियन […]