बिमालेख धितो राखेर बैंकबाट ऋण लिन नपाइने

 बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरित हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न आवश्यक सहयोग तथा समन्वय गर्न गत मंगलबार राष्ट्र बै

सम्बन्धित सामग्री

बिमालेख धितोमा बैंकबाट कर्जा लिन नपाइने

बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरीत हो । यही प्रवृत्ति रोक्न राष्ट्र बै...

बिमालेख धितोमा बैंकबाट कर्जा लिन नपाइने

बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

बिमालेख धितो राखेर कर्जा दिन समितिको निर्देशन

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले बिमालेख प्रारम्भ भएको मितिको १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सबै जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समर्पण मूल्य र बिमालेख धितो राखी कर्जा प्रदान गर्न उक्त निर्देशन दिइएको हो ।

बिमालेख प्रारम्भ भएकाे दुई वर्षपछि मात्र बिमालेख धितोमा ऋण लिन पाइने

बिमालेखअन्तर्गत समर्पण मूल्य तथा बिमालेख धितो राखी ऋण प्रदान गर्दा बिमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने व्यवस्था गरिएकाे छ ।