बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
बिमा समितिले बिमा अभिकर्ताहरुलाई ऋण दिन रोक लगाएको छ । जीवन बिमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै समितिले अभिकर्ताहरुलाई हालसम्म गरिएको कर्जासमेत आगामी असार मसान्तसम्म फरफारक गर्न निर्देशन दिएको छ ।
समितिले कम्पनीहरुलाई गरेको आन्तरिक परिपत्रमा बिमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जाबाहेक अरु कसैलाई पनि कर्जा तथा सापटी नदिन निर्देशन दिइएको छ ।
बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई आकर्षित गर्नका लागि घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल खरिद शिर्षकमा करोडौं रकम कर्...
बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरीत हो । यही प्रवृत्ति रोक्न राष्ट्र बै...