लैंगिक र यौनिक अल्पसंख्यक आफैँमा पीडित समुदाय हो। यो समुदायका व्यक्तिको मर्का बाँकी समाजले नबुझिदिँदा उनीहरू प्रत्येक दिन पीडायुक्त जीवन बाँच्न विवश छन्।...
हुम्लाकी २४ वर्षीय निशा सुनार जब ११ कक्षामा पुगिन। उनलाई आफू लैङ्गिक अल्पसंख्यक भएको थाहा भयो। उनी घर जान सकिनन्। काठमाडौँमै बसेर पढाइ अघि बढाइन्। उनलाई संस्कृति पाठशालामा वेद पढ्ने इच्छा थियो। उनलाई दलित यौनिक अल्पसंख्यक भएकै कारण कलेजले वेद पढ्न वञ्चित...
२४ असार, काठमाडौं। मिस युनिभर्स नेदरल्याड्स २०२३को उपाधि पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितेकी छिन् । शनिबार ल्यूसडेनको एएफएएस थिएटरमा आयोजित भव्य समारोहमा रिक्की भेलेरीले मिस युनिभर्स नेदरल्याड्स २०२३को ताज जितेकी हुन् । उपाधि जितेसँगै उनी पहिलो यौनिक अल्पसंख्यक महिला बनेकी छिन् । उनी स्पेनकी एञ्जेला पोन्सपछि दोस्रो यौनिक अल्पसंख्यक महिला हुन्। यसअघि एञ्जिलाले सन् […]
विश्वमा प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैंगिक पहिचान स्थापित छ । यस्तो पहिचानका आधारमा मानिसलाई महिला, पुरूष, समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी (एलजीवीटीआइक्योर)का रूपमा पहिचान गरिएको छ । यस्तो पहिचानलाई धार्मिक वा पौराणिक मान्यताका आधारमा पनि स्वीकार गरेको पाइन्छ । पश्चिमा देशमा १७औं शताब्दीदेखि नै लैंगिक पहिचानको विषयमा अध्ययन अनुसन्धान हुँदै आएको र […]
The post यौनिक अल्पसंख्यक राजनीतिक दलबाट उपेक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक.
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । ती समुदायले आफ्नो अधिकार अझै प्रयोग गर्न विभिन्न बाधा रहेको गुनासो गरेपछि वक्ताहरुले सो धारणा राखेका थिए । आइतबार नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । कार्यक्रममा …
महाराजगन्जमा बिहीबार राति प्रहरीले तीनजना यौनिक अल्पसंख्यकमाथि कुटपिट गर्यो । त्यही राति काठमाडौंको नयाँ बसपार्कमा पनि १३ जना यौनिक अल्पसंख्यकलाई कुटपिट गरेको उनीहरू बताउँछन् । प्रहरीले उनीहरूलाई कुटपिट मात्रै गरेन, नियन्त्रणमा पनि...