हुम्लाकी २४ वर्षीय निशा सुनार जब ११ कक्षामा पुगिन। उनलाई आफू लैङ्गिक अल्पसंख्यक भएको थाहा भयो। उनी घर जान सकिनन्। काठमाडौँमै बसेर पढाइ अघि बढाइन्। उनलाई संस्कृति पाठशालामा वेद पढ्ने इच्छा थियो। उनलाई दलित यौनिक अल्पसंख्यक भएकै कारण कलेजले वेद पढ्न वञ्चित...