रुसले अमेरिकास्थित राजदूतलाई बिहीबार फिर्ता बोलाएको छ । अमेरिकासँगको ‘उल्टाउन नसकिने क्षति’ रोक्न वार्ताका लागि राजदूत अनाटोली एन्टोनोभलाई फिर्ता बोलाइएको रुसको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आइतबार नयाँदिल्ली जाने तयारीमा छन् । तर त्यसको दुई दिनअघि बिहीबार उनकै नेतृत्वको मन्त्रिपरिषद् बैठकद्वारा भारतसहित विभिन्न ११ महत्त्वपूर्ण मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरिएको छ ।
एजेन्सी । ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । होन्डुरसका विदेशमन्त्रीको चीन भ्रमणको विरोधमा ताइपेइले आफ्ना राजदूतलाई टेगुसिगाल्पाबाट आज फिर्ता बोलाएको हो ।
सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र …
पेरिस– फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोालएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ रक्षा सम्झौता (ओकस) भएपछि क्रुद्ध भएको फ्रान्सले आफ्ना राजदूत फिर्ता बोलाएको हो । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौतापछि अष्ट्रेलियाले २०१६ मा फ्रान्ससँग भएको रक्षा व्यापार सम्झौता तोडेको छ । सो सम्झौता अनुसार फ्रान्सबाट अष्ट्रेलियाले १२ वटा […]
फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । बेलायत,अमेरिका र अस्ट्रेलियाबीच गत बुधबार भएको सुरक्षा सम्झौतालाई लिएर विवाद बढिरहेका फेला फ्रान्सले राजदूत फिर्ता बोलाएको हो ।
फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । बेलायत,अमेरिका र अस्ट्रेलियाबीच गत बुधबार भएको सुरक्षा सम्झौतालाई लिएर विवाद बढिरहेका फेला फ्रान्सले राजदूत फिर्ता बोलाएको हो ।
अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ। फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ। ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन्। फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति […]
२६ फागुन, काठमाडौं । म्यानमारले बेलायतबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पक्षमा वकालत गरेको भन्दै बेलायतका लागि म्यानमारका राजदूत काय ज्वार मिनलाई फिर्ता बोलाइएको हो । उनले बीबीसीसँगको कुराकानीमा म्यानमारको …