सरकारले निर्वाचनलाई लक्षित गर्दै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन अनुरोघ गरिएको छ । मन्त्रालयको सहसचिव फणिन्द्रमणि पोखरेलद्वार जारी गरिएको विज्ञप्तिमा भनिएको छ -'मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभ
काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । आम निर्वाचन २०७९ को मतदान हुने दिन २०७९ मंसिर ४ गते आइतबार र त्यसको भोलिपल्ट मंसिर ५ गते सोमबारका दिन […]
सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो
काठमाडौं : निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले दुई दिन सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ।मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। निर्वाचन आयोगले तीन दिन बिदाको प्रस्ताव गरेको थियो।