काठमाडौं : डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीको निर्णय क्षमता, उहाँले प्रयोग गर्नुहुने औषधिले उहाँमा पारेको असर जनताले भोग्न परेको भन्दै राजिनामा दिनुपर्ने बताएका हुन्।
आज जबर्जस्ती प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गरिएको विषयलाई लिएर त्रिवि शिक्षण अस्पतालमा केसीले पत्रकार सम्मेलन