बागलुङको प्रभा माविको ६२ वर्षे यात्रा : छाप्रोदेखि नमूना विद्यालयसम्म

बागलुङ – एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो। विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्‍यो। विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै। अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्लाकै नमूना बनेको छ। अझै पनि विद्यालयमा समस्या छन्, नभएका होइनन्। तर अहिले विगतको तुलनामा निकै सुविधासम्पन्न […]