एप्पलको आम्दानी निरन्तर घट्दो, आइफोनको बिक्रीमा भने कीर्तिमान

एप्पल कम्पनीका उत्पादनहरूको बिक्री ओरालो लाग्ने क्रम निरन्तर जारी रहेको छ । विश्व अर्थतन्त्र सुस्त बन्दा उपभोग्य सामानहरुको मूल्यवृद्धिले थलिएका धेरै उपभोक्ताहरुले एप्पल कम्प्युटर तथा आइप्याड खरिद नगर्दा त्यसले कम्पनीको समग्र आम्दानीमा असर पारेको हो । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष सन् २०२३ को प्रथम त्रैमासिकमा कम्पनीको कुल आम्दानीमा गत वर्षको सोही अवधिको […]

सम्बन्धित सामग्री

विद्युतीय कार बिक्रीमा कीर्तिमान

युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ ।

विद्युतीय कार बिक्रीमा कीर्तिमान

युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ ।

बिक्रीमा राखेको क्षणभरमै बिक्री भयो अर्जेन्टिनाको तीन तारे जर्सी

काठमाडौं।अर्जेन्टिनाको तीन तारे नयाँ जर्सीले कीर्तिमान कायम गरेको छ। फ्रान्सलाई हराउँदै विश्वकप उचालेर अर्जेन्टिनाले आफ्नो जर्सीमा एक तारा थपेको थियो। सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा कतारबाट अर्को तारा थपेको हो। तीनपटक विश्वकप विजेता बनेपछि २२ डिसेम्बरमा अलनाइन मार्केटमा सार्वजनिक भएको जर्सी केहीबेरमै बिकेर कीर्तिमान बनाएको हो।

आइन्स्टाइनको सापेक्षता सिद्धान्तकाे पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलाम बिक्री

काठमाण्डाै – अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ । यो पाण्डुलिपि फ्रान्सको पेरिस क्रिस्टिको लिलामी घरमा बिक्रीमा राखिएको थियो । क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ । सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो । सापेक्षिता सिद्धान्त सम्बन्धी हिसाब गरेको यो पाण्डुलिप...

२५ करोड रुपैयाँमा बिक्यो यो परेवा

न्यु किम नाम गरेको बेल्जियमको एक परेवालाई आइतवार गरिएको लिलाम बिक्रीमा लगभग २५ करोड रुपैयाँमा बेचिएको छ । यो आफैंमा एक कीर्तिमान हो । यसअघि अर्मान्डो नामक परेवा लगभग १२ करोड रुपैयाँमा बिकेको थियो ।  ‘यी कीर्तिमान मूल्यहरू अविश्वसनीय छन् । न्यु किम पोथी परेवा हो भने अर्मान्डो भाले परेवा थियो । सामान्यतया पोथीभन्दा भालेको मूल्य बढी हुन्छ किनकि यसले बढी बच्चा जन्माउन सक्छ,’ अन्लाइन लिलामी घर पिपाका प्रमुख कार्यकारी निकोलास गीसेलब्रेख्तले बताए ।    न्यु किमको उमेर जम्मा दुई वर्ष भएको र उ...

विश्वभर चिनियाँ कम्पनी ‘रियलमी’को १० करोड स्मार्टफोन

काठमाडौं। रियलमी कम्पनीको स्मार्टफोन विश्वमा १० करोड युनिट बिक्री भएको छ। यो अहिलेसम्म विश्वमा बिक्री भएको सबैभन्दा धेरै स्मार्टफोन हो। कोभिड–१९ महामारीका बाबजुद रियलमीको स्मार्टफोनले बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको हो। सन् २०२० र २१ मा पनि रियलमीले आफ्नो बजार आक्रमक रुपमा विस्तार गर्‍यो। फल स्वरुपः सबैभन्दा धेरै १० करोड वटा स्मार्टफोन बिक्री गर्न सफल भएको हो।

२५ करोड रुपैयाँमा बिक्यो यो परेवा

न्यु किम नाम गरेको बेल्जियमको एक परेवालाई आइतवार गरिएको लिलाम बिक्रीमा लगभग २५ करोड रुपैयाँमा बेचिएको छ । यो आफैंमा एक कीर्तिमान हो । यसअघि अर्मान्डो नामक परेवा लगभग १२ करोड रुपैयाँमा बिकेको थियो ।  ‘यी कीर्तिमान मूल्यहरू अविश्वसनीय छन् । न्यु किम पोथी परेवा हो भने अर्मान्डो भाले परेवा थियो । सामान्यतया पोथीभन्दा भालेको मूल्य बढी हुन्छ किनकि यसले बढी बच्चा जन्माउन सक्छ,’ अन्लाइन लिलामी घर पिपाका प्रमुख कार्यकारी निकोलास गीसेलब्रेख्तले बताए ।    न्यु किमको उमेर जम्मा दुई वर्ष भएको र उ...

२२ करोड रुपैयाँमा बिक्यो कान्ये वेस्टको जुत्ता !

अमेरिकाका प्रख्यात र्‍याप गायक कान्ये वेस्टका जुत्ताहरू कीर्तिमान रकममा बिकेका छन् ।  ती जुत्ताका लागि २२ करोड रुपैयाँ खर्च गरिएको छ । कान्येले नाइक एयर यीजी नामक ती जुत्ता ग्रामी पुरस्कार समारोहमा लगाएका थिए ।    लिलामबिक्री गर्ने संस्था सोथेबीका अनुसार, यो जुत्ताले बिक्रीमा कीर्तिमान बनाएको हो । सन् २००८ को ग्रामी अवार्डमा कान्येले यिनै काला जुत्ता लगाएर हे मामा र स्ट्रंगर जस्ता गीत गाएका थिए ।    कान्येको जुत्ता आरएआरईएस नामक संस्थाले किनेको हो । उक्त संस्था स्नीकर इन्भेस्टमेन्ट मार्केटप्...