'संसद् विघटनमा ओली गलतै हुन्, तर एमालेजस्तो देशभक्त अरू कोही छैन'

काठमाडौं : नेपालको राजनीति अहिले झनै विकृत बन्दै गएको छ। नयाँ पुराना सबैजसो दलले राजनीति सेवा नभएर व्यवसायको रूपमा लिन थालेपछि इमानको राजनीति गर्नेहरूको भविष्य संकटमा परेको छ।पाँच दशकभन्दा लामो समयदेखि सक्रिय राजनीतिक जीवनमा रहेका वामपन्थी नेता मुकुन्द न्यौपाने अहिले यस्तै महशुस गर्न थालेका छन्।माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी परित्याग गरेर नेता न्यौपाने फेरि एमालेमै फर्कन लागेको बताइरहेका छन्। पञ्चायतविरुद्ध जेल र भूमिगत जीवन बिताएका न्यौपाने एमाले लगायतका थुप्रै दल खोल्ने संस्थापक न

सम्बन्धित सामग्री

जात र धर्मका नाममा राजनीति गरे सह्य हुँदैन : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन्। सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा आयोजित इद मिलन तथा  सङ्घर्षशील आवाजहरु...

नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।...

प्रचण्डले हातमा चक्कु बोकेर त्यसलाई फूल भन्नुभयो : ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै गठबन्धनबाट भाग्न खोजेको बताउनुभयो । प्रचण्डसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गर्दै ओलीले अहिले धोका दिएको बताउनुभयो । यसअघि प्रधानमन्त्री प्रचण्डले एमालेसँग दुई महिनाको सह...

वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन् । नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा […] The post वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : एमाले अध्यक्ष ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

देशभक्त काटिने लोकतन्त्र आएछः ओली

काठमाडौं, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्तहरु काटिने लोकतन्त्र आएको टिप्पणी गरेका छन् । आज नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै लोकतन्त्रका सञ्चालकहरुबाट देशभक्त झन् जाखिममा परेको टिप्पणी गरेका हुन् । ‘राणा शासन फालेर प्रजातन्त्र भनेर घोषणा भएपछि देशभक्तहरु काटिने, देशभक्तहरु मारिने, विदेश पलायन हुनुपर्ने यस खालका कुराहरु लोकतन्त्र भनिएको समाजमा […]

काँग्रेसको शासन राणा र पञ्चायतभन्दा कम छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा भारतीय सेना बोलाएर देशभक्त नेपालीको टाउको काट्ने पनि काँग्रेस नै भएको ओलीको भनाइ छ । शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भीमदत्त पन्तको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् । ‘डोटीमा गिरफ्तार गरेर भिमदत्त पन्तको टाउको काट्ने काम । अलिक भन्न राम्रो लाग्दैन तर यो सव नेपाली काँग्रेसले गराएको थियो&r

केपी ओली कम्युनिस्ट हुन लायक छैनन् : माधव नेपाल

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, 'दक्षिणपन्थी अवसरवादमा अघि बढेका ओली देशभक्त पनि होइनन् र ओली कम्युनिस्ट हुन पनि लायक छैनन् ।'

नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताउनुभएको छ ।

मेरो मानसपटलका कीर्तिनिधि विष्ट : कठिनाइका बेला देशभक्त हुन गाह्रो छ

के.पी. शर्मा ओली नेपालीले चिनेका, नेपालीले मनपराएका नेता कीर्तिनिधि विष्टलाई एउटा महान् देशभक्त, राष्ट्रवादी पनि भन्न सकिन्छ, देशभक्त पनि भन्न सकिन्छ। मेरो मानसपटलमा उहाँका विभिन्न प्रकारका छाप छन्।  मैले भेटेको पहिलो प्रधानमन्त्री उहाँ हो। उहाँ प्रधानमन्त्री भएर म पढेकै विद्यालयमा जानुभयो। त्यस अवसरमा मैले विद्या...

देशको जन्मकुण्डलीमा देशभक्त वामपन्थीको सरकार बन्ने लेखेको छ : ओली

काठमाडौं, असोज १७ – एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा देशभक्त वामपन्थीको सरकार बन्ने बताउनुभएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति...