नेपाल राष्ट्र बैंकले सरकारको मौद्रिक नीति सार्वजनिक गरेलगत्तै यसले देशको अर्थतन्त्र उत्थानका साथै आमजनतालाई दिन चाहेको नीति तथा कार्यक्रमबारे केही चासोका साथ बहस चलिरहेको छ । कोभिड–१९ को महामारी संक्रमणले थिल्थिलो भएको देशको अर्थतन्त्र पुनरुत्थान गर्ने उद्देश्य यसमा प्रस्ट देखिन्छ । तर, यसको कार्यान्वयन कति हुने हो भन्नेमा सबैको गम्भीर चासो रहेको छ । […]
The post अझै जनमैत्री हुनुपर्छ मौद्रिक नीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.