नेकपा एमाले विभाजनपछि प्रदेश नम्बर १ को सरकार संकटमा परेको छ ।एमाले विभाजनले निर्वाचन आयोगबाट वैधता पाएको अवस्थामा मुख्यमन्त्री शेरधन राई स्पष्ट अल्पमतमा पर्ने छन् ।माधव कुमार नेपाल पक्षले एमालेबाट विद्रोह गर्दै एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा एमालेका ७ जना सांसद प्रस्तावित नयाँ दलतर्फ लागेका छन् ।एम...