सिन्धुपाल्चोक- पछिल्लो तीन वर्षयता दस रोपनी बारीमा कोदो रोप्न छोडेर फूल खेती थालेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १३ डाउँठेका रेशम श्रेष्ठलाई अहिले भ्याइनभ्याइ छ । आफूले बारीमा फुलाएको फूल तिहारको सुरुवाती दिनमै बिक्री गरिसक्नु पर्ने भएकोले श्रेष्ठलाई मारामार भएको हो ।“लगभग दस रोपनी बारीमा कोदोको बदलामा लगाएको फूल अहिले बिक्री गर्न थालेको छु” उनले भने, […]