गोल्डेनगेट घोषणा जारी गर्दै एपेक आर्थिक नेताहरूको बैठक सम्पन्न
सबैका लागि लचिलो र दिगो भविष्य सृजना गर्ने बारे ‘गोल्डेनगेट घोषणा’ गर्दै सान फ्रान्सिस्कोमा आयोजित ३०औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक सम्पन्न भएको छ।
‘हामीले हाम्रो क्षेत्रमा रहेको प्रचुर...
नेकपा माओवादी नेतृत्वको संघीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।...
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै बिहीबार संयुक्त बैठक बसेको हो । स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी […]
The post सहारा क्लब पोखराको संयुक्त बैठक बस्यो first appeared on हाम्रो खेलकुद.
काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक शनिबार बेलुका सम्पन्न भएको हो । बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ […]
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुई दिने बैठक आज (आइतबार )सम्पन्न भएको छ । बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ । यसैबीच, लोसपाले सरकारले ल्याएको भू उपयोग नीति अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको बताएको छ । ‘नेपाल सरकारले २०७९–२–२३ गते जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याइएको […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलि पुनः बस्ने गरि सकिएको छ । आजको बैठकमा एजेण्डाहरु प्रस्तुत भयो । ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।‘पार्टी विधानको बारेमा छलफल जारी छ, त्यसमा नेताहरुले आ–आफ्नो कुरा राख्ने कार्य जारी छ, भोलि पनि त्यहीं एजेण्डामा छलफल हुन्छ’ नेता सोनलले भने ।बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठक
काठमाडौँ– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’ सम्बन्धी गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायतका विषयमा सहमति गर्दै १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ । बैठक ग्रिड अन्तर […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्वसँगै केन्द्रीय सदस्यहरु निर्वाचित गर्न उक्त बैठक बसेको थियो। बैठकले पाँच प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा चयन हुने नेताहरुको नाम टुंगो लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट केन्द्रीय […]
काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुनेबारे छलफल थालेको छ । हिजोदेखि जारी बैठक भोलि पनि बस्नेगरि आजको बैठक सम्पन्न भएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता डम्बर खतिवडाले पार्टी सरकारमा सहभागी हुनेबारे सकारात्मक रुपमा छलफल भएको र केही दिनमै निर्णय गर्ने जानकारी दिए । उनले भने,”वर्तमान […]
काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वा विपक्षमा मतदान गर्नेबारे कुनै ह्विप जारी नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । जसपाका नेता डम्बर खतिवडाले बैठकको बारेमा […]