कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश - Nepal Japan

पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सम्बन्धित सामग्री

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य जितेन्द्र नारायण देव एमालेमा प्रवेश गरेका हुन् । सोमबार एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी लामो समयदेखि विजय गच्छदारसँगै थिए । गच्छदार कांग्रेसमा […]

कांग्रेस पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव उक्त पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए ।