बडिगाडका २७ घरमा बाढी पस्यो

बलेवा- बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो । गुल्मीको मालिका […]

सम्बन्धित सामग्री

देशैभरका नदी तथा खाेलामा जलसतह बढ्याे, कञ्चनपुरमा १ सयभन्दा बढी घरमा पानी पस्यो

काठमाण्डाै – अविरल वर्षाका कारण काठमाण्डाै उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलाे वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ । बनेपा, भक्तपुर, टेकु, सामाखुसी, अनामनगर, बानेश्वर, धुम्बाराही तरकारी बजार, बल्खु तरकारी बजारलगायतका बजार डुबानमा परेका छन् । बस्तीहरू जलमग्न भएपछि सर्वसाधारण यति बेला आ...

कैलालीमा बाढी : बाँध फुटेर नदी पस्यो गाउँ, भजनी र जोशीपुर डुबानमा

काठमाडौं : मंगलवार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन्। भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ। त्यस्तै जोशीपुर गाउँपालिका-३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन्। कान्द्रा नदीको बाढीले स्थानीयवासीका घरमा…

अविरल वर्षाले दुःख गरेर बनाएको घर बगायो, विस्थापित सुकुम्बासी बजारको टहरामा

झापा गौरादह–६ दामुनस्थित सुकुम्बासी बस्तीकी मन्सो ऋषिदेवको घरमा बाढी पस्यो । सोमबार रातभरको भारि वर्षासँगै रतुवा नदी धार परिवर्तन गर्दै उनको घरमै पस्यो । दुःख गरेर बनाएको टाटीको घरको बेरा...

चन्द्रागिरिको बस्तीमा हिमचुली खोला पस्यो (तस्बिरसहित)

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ स्थित पानी घाटमा हिमचुली खोलामा आएको बाढी बस्तीमा पसेको छ । बस्तीमा बाढी पसेपछि प्रहरी वृत्त थानकोटका डिएसपी डिल्ली नारायपण पाण्डेसहितको प्रहरी टोली र नेपाली सेनाको टोलीले त्यहाँ फसेका मानिसहरूको उद्धार गरेका छन् । बस्तीमा बाढी पसेर स्थानीय जित बहादुर तामाङको घरको सामान पुरेर करिब ७ लाख २० हजारको क्षति गरेको छ । स्थानीय पूर्ण बहादुर थिङको घरमा पसेको बाढीले करिब १ लाखको क्षति गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए

जब वंशीघाटको सुकुम्बासी बस्तीमा बाढी पस्यो

गएरातिदेखि परेको पानीले वाग्मतीमा बाढी आउँदा त्रिपुरेश्वरस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको छ । घरमा पानी पस्दा सामानहरु भिजेका थिए । ओढ्ने, ओच्छ्याउने, भाँडावर्तनलगायतका सामान भिजेका थिए । मानिसहरु बिहानैदेखि घरमा पसेको पानी फाल्न व्यस्त थिए । हेर्नुहोस् तस्बिरमा डुबानमा परेको वंशीघाट सुकुम्बासी बस्ती :

काठमाडौंमा वर्षाले बेहाल : सडक अवरुद्ध, बागमती किनारका बस्तीमा बाढी पस्यो

काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ । गुहेश्वरी  आसपासमा आएको बाढीले  सोमबार बिहान

कैलालीको १ सय ३८ घरमा पथरैया नदी पस्यो

‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ,’ उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ ।’

बडिगाडका २७ घरमा बाढी पस्यो

बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडो खोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो । गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ । खानेपानीका मुहान, तरकारी टन

जनकपुर पनि डुबानमा, एक हजारभन्दा बढी घरमा बाढी पस्यो

पुरानो जलादमा आएको बाढीले जनकपुर उपमहानगरपालिकामा एक हजारभन्दा बढी घर डुबेका छन् । उपमहानगर– १ शिवपथ क्षेत्र र मुसलमान महल्ला, वडा नम्बर १६ का कपिलेश्वरका करिव १ हजार घरमा बाढी पसेको छ ।