रुकुमकाे गुरिल्ला ट्रेल रेसमा जुम्लाका दल बहादुर कुँवर र मञ्जु रावत प्रथम

जुम्ला । रुकुममा पश्चिमा सम्पन्न ६० किलाे मिटरकाे गुरिल्ला ट्रेल रेसमा जुम्लाका दल बहादुर कुँवर र मन्जु रावत प्रथम भएका छन्। प्रत्येक वर्ष सञ्चालन हुने गुरिल्ला ट्रेल रेसमा पुरुष तर्फ जुम्लाकाे तातोपानी गाउँपालिका -७ सर्मीका दल बहादुर कुँवर र महिला तर्फ जुम्लाकाे कनकासुन्दरी गाउँपालिका-१ कि मन्जु रावत प्रथम भएकाे धावक हरि बहादुर राेकायाले जानकारि दिएका […] The post रुकुमकाे गुरिल्ला ट्रेल रेसमा जुम्लाका दल बहादुर कुँवर र मञ्जु रावत प्रथम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सिप्रदीयन सहायता संस्थाको सम्मान

सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरूलाई सम्मान गरेको छ ।सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले म्याराथनका विजेताहरू धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको हो । म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप […]

विजेता खेलाडीलाई सिप्रदीयन सहायता संस्थाको सम्मान

काठमाडौं  । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्वमूलक संस्था ‘सिप्रदीयन सहायता संस्था’ले हालै सम्पन्न ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का विजेता धावक मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान गरेको छ । संस्थाले म्याराथनमा महिलातर्फ प्रथम भएकी रावतलाई रू. ७५ हजार र पुरुषतर्फ दोस्रो भएका कुँवरलाई रू. ५० हजार प्रदान गरेको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थपलियाले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले संस्थाले विजेताहरू आबद्ध रहेको ‘कर्णाली स्पोटर्स क्लब’सँग विगत दुई वर्षदेखि सहकार्य गर्दै आएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष दाहालले प्रशिक्षकको अथक प्रयास, खेलाडीको कठोर मेहनतमा संस्थाले आर्थिक सहयोग गरेर जितसँग जोडिन पाउँदा गौरवान्वित भएको बताए ।

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सिप्रदीयन सहायता संस्थाको सम्मान

काठमडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन–२०२३ का विजेतालाई सम्मान गरेको छ । सम्मानित हुनेमा कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवर रहेका छन् । उक्त म्याथानमा रावत महिलातर्फ प्रथम र …

४२ किलोमिटरको म्याराथनमा जुम्लाका कुँवर र रावत च्याम्पियन

अध्यक्ष शाहीका अनुसार पुरुष तर्फ प्रतिस्पर्धामा दल बहादुर कुँवर र महिलातर्फ प्रतिस्पर्धामा मञ्जु रावत च्याम्पियन बनेका हुन्।...

तेस्राे माछापुच्छ्रे म्याराथनमा जुम्लाका दल बहादुर र मञ्जुले बाजी मारे

जुम्ला । पाेखरामा सम्पन्न तेस्राे माछापुच्छ्रे म्याराथनमा जुम्लाका दल बहादुर कुँवर र मञ्जु रावत प्रथम भएका छन्। अन्तरास्ट्रिय धावक समेत सामेल माछापुच्छ्रे दाैड प्रतियोगितामा समग्रमा दल बहादुर कुँवर र महिला तर्फ जुम्लाकै मञ्जु बुढाले बाजि मारेकाे कर्णाली स्पाेर्ट क्लवका अध्यक्ष शराेज शाहीले जानकारि दिएका छन् । तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीका उदयीमान धावक दल […] The post तेस्राे माछापुच्छ्रे म्याराथनमा जुम्लाका दल बहादुर र मञ्जुले बाजी मारे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रनिङ फेस्टिभल सम्पन्न

बेसक्याम्प आउटडोर लाइफस्टायलद्वारा शनिबार आयोजित चौथो गोदावरी रनिङ फेस्टिभलको ५० किमि अल्ट्रा दौडको पुरुषतर्फ दामोदर बुढामगर र महिलामा मञ्जु रावत विजयी रहे ।

कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको सम्मान

युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन् । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भए । अजितले छात्र १ हजार ५ सय…

कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको नगदसहित सम्मान :: Pahilopost.com

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ। सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन्। विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भएका