तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सिप्रदीयन सहायता संस्थाको सम्मान

काठमडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन–२०२३ का विजेतालाई सम्मान गरेको छ । सम्मानित हुनेमा कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवर रहेका छन् । उक्त म्याथानमा रावत महिलातर्फ प्रथम र …

सम्बन्धित सामग्री

सिप्रदीयन सहायता संस्थाको सम्मान

सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरूलाई सम्मान गरेको छ ।सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले म्याराथनका विजेताहरू धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको हो । म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप […]

विजेता खेलाडीलाई सिप्रदीयन सहायता संस्थाको सम्मान

काठमाडौं  । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्वमूलक संस्था ‘सिप्रदीयन सहायता संस्था’ले हालै सम्पन्न ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का विजेता धावक मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान गरेको छ । संस्थाले म्याराथनमा महिलातर्फ प्रथम भएकी रावतलाई रू. ७५ हजार र पुरुषतर्फ दोस्रो भएका कुँवरलाई रू. ५० हजार प्रदान गरेको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थपलियाले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले संस्थाले विजेताहरू आबद्ध रहेको ‘कर्णाली स्पोटर्स क्लब’सँग विगत दुई वर्षदेखि सहकार्य गर्दै आएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष दाहालले प्रशिक्षकको अथक प्रयास, खेलाडीको कठोर मेहनतमा संस्थाले आर्थिक सहयोग गरेर जितसँग जोडिन पाउँदा गौरवान्वित भएको बताए ।