बेलायतमा प्रदर्शन चर्कदैे - NepaliPatra

एजेन्सी । बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं नागरिक सहभागी भएका छन् । बेलायतको उत्तरपूर्वी शहर सन्डरल्यान्डमा प्रर्दशन थप चर्केपछि हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शनकारीहरुले देशको सुरक्षा नीति कमजोर भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकै क्रममा प्रदर्शनकारी र प्रहरीबीच […]

सम्बन्धित सामग्री

घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने

पोखरा । लामा अमृत फाउण्डेशनले निर्माण गरेको घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ गते (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न […]

इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो

इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ । इरान सरकारको विरोधमा फ्रान्सको राजधानी पेरिसमा सयौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । पेरिसमा रहेको इरानको दुतावासतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले टियर ग्यास र लाठी प्रहार गरेको थियो । त्यस्तै, लन्डनस्थित इरानी दुतावासको रक्षामा राखिएको अवरोध हटाउन खोज्न प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ भने केही प्रदर्शनकारी पक्राउ परेका छन् । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयल

बेलायतमा सोल अफ द कमाण्डो

लन्डन । बेलायतमा खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । निमार्ण पक्षका अनुसार यही शनिबार बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । फिल्मको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ । त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस फिल्मको प्रदर्शन गरिनेछ […] The post बेलायतमा सोल अफ द कमाण्डो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भिक्टोरिया क्रस विजेतामाथिको फिल्म ‘गोर्खा’ शुक्रबारदेखि बेलायतमा रिलिज हुँदै

काठमाडौं । बेलायती सेनामा कार्यरत गोर्खा सैनिकको वीरताको कथावस्तमा आधारित फिल्म ‘गोर्खा’ नेपालअघि बेलायतमा प्रदर्शन हुने भएको छ । अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ राखिएको फिल्म शुक्रबारदेखि बेलायतका विभिन्न सहरमा रिलिज हुन लागेको हो । नेपालमा चाहिँ भदौ २४ गतेदेखि प्रदर्शन तयारी छ । प्रथम भिक्टोरिया क्रस बिजेता कुलवीर थापाको जीवनमाथि बनेको फिल्मलाई प्रदीप शाहीले […]

नेपाली फिल्मले प्रदर्शन मिति तोक्दै, २७ फागुनदेखि 'सम्हालिन्छ कहिले मन'

काठमाडौं : बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक तानेपछि प्रदर्शन रोकिएका नेपाली फिल्मले पनि आफ्नो प्रदर्शन मिति तोक्न थालेका छन्। 'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २' पछि 'सम्हालिन्छ कहिले मन'ले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म आउँदो फागुन २७ देखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको अधिकांश भाग बेलायतमा खिचिएको छ भने एउटा

भूतपूर्व ब्रिटिस गोर्खाको प्रदर्शन

भूतपूर्व ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिले तलब, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरूको जीवन रक्षाका लागि प्रदर्शन गरेको छ । बेलायतमा रहेका भूतपूर्व ब्रिटिस गोर्खाले आफूहरूलाई समान काममा तलब, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा […]

भूतपूर्व ब्रिटिश गोर्खाका माइतीघरमा प्रदर्शन, तस्बिर/भिडियोमा हेर्नुहोस्

भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् ।  १४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव

म्यानमारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको “सम्पन्न सात” (जी–७) को सम्मेलन स्थल नजिक म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।  बेलायतमा बसोबास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउनमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ । बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का ने