बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि राजतन्त्रको विरुद्धमा प्रदर्शन गरिरहेका केही व्यक्तिलाई पक्राउ गरेपछि बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको बहस चर्किएको छ । एडिनबर्गमा एक महिलाले ‘साम्राज्यवादको अन्त्य गर, राजतन्त्र अन्त्य गर’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेपछि प्रहरीले उनलाई शान्ति भंग गरेको आरोपमा मुद्दा दायर गरेको थियो । स्कटल्याण्डको राजधानीमा रानीको अन्त्येष्टिको क्रममा प्रिन्स एन्ड्र्यूलाई रोक्न खोज्ने एक […]