काठमाडौं, २७ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालनको तयारी भइरहेको बताएका छन् । आज (सोमबार) चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रक्रियासमेत सुरु भएको बताए । काठमाडौंको एयर ट्राफिक जाम कम […]