काठमाडौं, ६ बैशाख । बैशाख १० गते हुने चितवन-२ को उपनिर्वाचनका रास्वपाका उम्मेदवार एवम् पार्टी सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारीको आधार भनेको यसअघि नै आफू निर्वाचित भएको सुनाए । उनले प्राविधिक कारणले उक्त क्षेत्रमा पूनः निर्वाचन हुन गएको र त्यसमा आफ्ना प्रक्रियागत त्रुटि थिए होलान् भन्ने अभिव्यक्ति दिए । प्राइम टिभीको उपनिर्वाचनविशेष बहस कार्यक्रममा पत्रकार […]