मुख्यमन्त्रीको पद जोगाउन मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री
प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्ताव असफल बनाउने योजनाअन्तर्गत गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई बिहीबार युवा तथा खेलकुदमन्त्री नियुक्त...
जाजरकोट- कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही विसं २०७४ फागुन ३ गते पदमा बहाली भएसँगै सात सदस्यीय मन्त्रिमण्डल गठन गरे । उनले पदमा टिकिरहन भौतिक पूर्वधार मन्त्रालयलाई फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाए । नेकपा विवाद भई पार्टी फुटेपछि प्रदेशसभा सदस्यहरुलाई आफ्नो पक्षमा बहुमत पुर्याउन शाहीले मन्त्रालयको संख्या बढाएर आफूलाई सहयोग गर्नेलाई मन्त्री पद […]
विराटनगर । पाँच दलीय गठबन्धनको सरकारले पद बाँडफाँट गर्न प्रदेश १ मा ११ मन्त्रालय र मन्त्री संख्या १८ पुर्याउने तयारी गरेको छ । नेकपा एसको नेतृत्वमा रहेको प्रदेश सरकार गठन भएको अढाई महिना बितिसकेको छ । सरकारमा रहेका दलको अधिवेशन र महाधिवेशनका कारण सरकार विस्तारमा विलम्ब भएको छ । मुख्यमन्त्री...
मन्त्री पद बाँडेर राजनीतिक अभीष्ट पूरा गर्ने खेलामा मुख्यमन्त्रीहरू लागिपर्नाले प्रदेश सरकार जनताको नजरमा गिर्दै गइरहेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले २०७८ मंसिर १५ गते मन्त्रालयहरू फुटाउने निर्णय ग-यो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशमा कायम रहेका आठ मन्त्रालयलाई फुटाएर १४ पु-याए । प्रदेश संरचना निर्माण हुँदा सुरुवातमा सातवटा मन्त्रालय थिए । मुख्यमन्त्री अष्टलक्ष्मी […]