जाजरकोट- कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही विसं २०७४ फागुन ३ गते पदमा बहाली भएसँगै सात सदस्यीय मन्त्रिमण्डल गठन गरे । उनले पदमा टिकिरहन भौतिक पूर्वधार मन्त्रालयलाई फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाए । नेकपा विवाद भई पार्टी फुटेपछि प्रदेशसभा सदस्यहरुलाई आफ्नो पक्षमा बहुमत पुर्याउन शाहीले मन्त्रालयको संख्या बढाएर आफूलाई सहयोग गर्नेलाई मन्त्री पद […]