तेजबहादुर केसीसहित १९ जना नै न्यायाधीश प्रधानन्यायाधीश राणाबिरुद्ध आन्दोलनमा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनमा अरु न्यायाधीशलाई साथ दिएका छन्। सर्वोच्चमा अरु न्यायाधीशहरुले इजलास नै बहिस्कार गरेर राणाको राजीनामा मागिरहेको अवस्थामा घर बिदामा रहेका केसीले आन्दोलनकारी न्यायाधीशलाई साथ दिएका हुन्। दसैँ बिदाका लागि बुटवल घर गएका केसी अझै सर्वोच्चमा हाजिर भएका छैनन्। सर्वोच्चमा १८ जना न्यायाधीशले राणाका […]

सम्बन्धित सामग्री

एकजनाले मात्रै नाम निकालेपछि छत्तीस न्यायाधीश नियुक्त गर्ने निर्णय

काठमाडौँ : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए। साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ। यस्तैउच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा

न्यायालय विवाद : सर्वसाधारणको न्याय पाउने अधिकार हनन

काठमाडौं, २९ कार्तिक । कात्तिक ७ देखिको न्यायालय विवाद समाधानमा प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष (न्यायाधीश र नेपाल बार) दुवै जिम्मेवार देखिएका छैनन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले विवाद समाधानको विन्दु नभेटिँदा सर्वसाधारणको न्याय पाउने अधिकार हनन भइरहेको छ। सर्वोच्च अदालतका १९ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको इजलासमा बसेका छैनन्। अवस्था […]

दुवै पक्ष आआफ्नो अडानमा, सर्वाेच्चमा मुद्दाको चाङ

कात्तिक ७ देखिको न्यायालय विवाद समाधानमा प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष(न्यायाधीश र नेपाल बार) दुवै जिम्मेवार देखिएका छैनन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले विवाद समाधानको विन्दु नभेटिँदा सर्वसाधारणको न्याय पाउने अधिकार हनन भइरहेको छ।सर्वोच्च अदालतका १९ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको इजलासमा बसेका छैनन्। अवस्था कहिलेसम्म यस्तै रहने,न्यायाधीशहरू पनि अन्योलमा छन्।प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अड्डी कायमै राखेका छन्

बार बहसमा नआएसम्म इजलास जाँदैनौँ : न्यायाधीश

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीश नेपाल बार एसोसिएसन बेन्चमा आएर बहस नगरेसम्म इजलासमा नजाने बताएका छन्। कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका छन्। सुरुमा इजलासमा नबसेका न्यायाधीशहरूले पछिल्लो केही दिन बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका थिए। तर, […]

प्रधानन्यायाधीशसँग पुनः वार्तामा बस्ने असन्तुष्ट न्यायाधीशको निर्णय, बन्यो समिति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीश जबरासँग वार्तामा बस्ने भएका छन् । एकसाता यता इजलास छोडेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ । जबरासँग अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले वार्ता गर्ने एक […] The post प्रधानन्यायाधीशसँग पुनः वार्तामा बस्ने असन्तुष्ट न्यायाधीशको निर्णय, बन्यो समिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

न्यायाधीशहरुको तीन सदस्यीय टोलीले थाल्यो प्रधानन्यायाधीश राणासँग वार्ता

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका १९ जना नै न्यायाधीशहरुले राणासँग वार्ताका लागि तीन सदस्यीय कमिटी निर्माण गरेका छन्। न्यायाधीशहरुको बैठकले आइतबार न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको तीन सदस्यीय वार्ता कमिटी निर्माण गरेका हुन्। प्रधान,  सिन्हा र शर्माको वार्ताटोलीले आइतबार अपराह्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासँग […]